दफा २३
निरीक्षक र विश्लेषकको लागि योग्यता
(१) निरीक्षकको लागि देहायको योग्यता हुनु पर्नेछ ः-
(क) फार्मेसीमा स्नातक, वा
(ख) ………….
(ग) ………….
(घ) फार्मेसीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भै फार्मेसी सम्बन्धी काममा कम्तीमा पाँच वर्षको अनुभव भएको ।
(२) विश्लेषकको लागि देहायको योग्यता हुनुपर्नेछ ः-
(क) फार्मेसीमा स्नातक, वा
(क१) रसायनशास्त्रमा स्नातकोत्तर, वा
(ख) रसायन शास्त्रमा स्नातक भै औषधि विश्लेषण कार्यमा कम्तीमा तीन वर्षकोअनुभव भएको ।